News Portal

रेडियो सुन्नुहोस्

नौबहिनीमा प्रधानमन्त्री रोजगारका लागि परिचयपत्र वितरण कार्य अन्तिम चरणमा

बिबश घर्ति मगर२१ पुष २०७९
६९१ पटक
२१ पुष २०७९

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत आ.व.२०७९÷०८० को लागि नौबहिनी गाउँपालिकामा छनौट भएका कामदारहरुको परिचयपत्र वितरण तथा अभिमुखीकरण कार्यक्रम विहिबार वडा नं ५ डामृमा भएको छ । गाउँपालिका भित्र रहेका ८ वटै वडामा परिचयपत्र वितरण कार्यमा बाँकी रहेको ६ नं वडामा भोलि वितरण हुने भएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ८ वटै वडाबाट छनोट भएका २७६ कामदार मध्य २ सय ४१ जनालाई वितरण गरिसकेको नौबहिनी गाउँपालिका रोजगार सयोजक पर्वत के.सि ले जानकारी दिए ।

बाँकी ६ नं वडाका ३५ जनालाई भोलि वितरण गरिने बताएका छन् । रोजगारका लागि छनोट भएकाहरुलाई यो आर्थिक बर्षमा २५ वटा आयोजना २ सय ७६ कामदारका लागि रहको बताए । २ सय ७६ कामदारलाई एक सय अवधिको दैनिक ज्यालादर पाँच सय ९६ रुँपैया रहने छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...