News Portal

रेडियो सुन्नुहोस्

नब गायक रतन बाबु बोहराको दशैँ गीत सार्नाजानिक (हेर्नुहोस भिडियो)

सिखबर संवाददाताअसोज -
९६३ पटक
असोज -

गायक रत्न बाबु बोहरा र पूर्णकला बिसिको समधुर आवाजमा नया गीत यसपाली घर आउदिन दशैँ तिहार मान्न बजारमा आएको छ।

अक्सिजन मिडिया प्रालिले अडियो तथा भिडियो निएमान गरेको गीतमा गायक रत्न बाबु बोहराकै लय तथा शब्द रहेको छ।

धिरज पाल्पालीको एरेंजमा तयार बहेको गीतलाई संकरा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो।

बिरेन्द्र ओलीको निर्देशनमा तयार बहेको भिडियोलाई बिरेन्द्र भट्टले छायांकन गरेका हुन् दिपक बिस्टको सम्पादनमा तयार

भएको भिडियोमा बिरेन्द्र ओली र बिना घिसिंगको अभिनय रहेको छ।

गीतलाई म्युजिक नेपालको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतको पूर्ण सफलताको शुभकामना दिन चाहान्छौ लेकबेशिका भाकाहरु परिवार

हेर्नुहोस भिडियो,

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...

वाईसिएल प्यूठानद्वारा दम्ति–बाहाने सडक मर्मत

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग(वाईसिएल) प्यूठानले प्यूठान नगरपालिका ८ दम्ति देखि नौवहिनी गाउँपालिका ६...

भानुभक्त माविको स्वर्ण महोत्सवको लोगो अनावरण

भानुभक्त माध्यमिक विद्यालय बर्वोटले स्वर्ण महोत्सवको लोगो अनावरण गरेको छ । आउदो मंसिर २९ गतेदेखी...