News Portal

रेडियो सुन्नुहोस्

नब गायक रतन बाबु बोहराको दशैँ गीत सार्नाजानिक (हेर्नुहोस भिडियो)

सिखबर संवाददाताअसोज -
१२५० पटक
असोज -

गायक रत्न बाबु बोहरा र पूर्णकला बिसिको समधुर आवाजमा नया गीत यसपाली घर आउदिन दशैँ तिहार मान्न बजारमा आएको छ।

अक्सिजन मिडिया प्रालिले अडियो तथा भिडियो निएमान गरेको गीतमा गायक रत्न बाबु बोहराकै लय तथा शब्द रहेको छ।

धिरज पाल्पालीको एरेंजमा तयार बहेको गीतलाई संकरा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो।

बिरेन्द्र ओलीको निर्देशनमा तयार बहेको भिडियोलाई बिरेन्द्र भट्टले छायांकन गरेका हुन् दिपक बिस्टको सम्पादनमा तयार

भएको भिडियोमा बिरेन्द्र ओली र बिना घिसिंगको अभिनय रहेको छ।

गीतलाई म्युजिक नेपालको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतको पूर्ण सफलताको शुभकामना दिन चाहान्छौ लेकबेशिका भाकाहरु परिवार

हेर्नुहोस भिडियो,

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...