News Portal

रेडियो सुन्नुहोस्

सारीमा वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकी सहित ११ घरमा चोरी

झुलेनी पोष्ट २०७९ पुस २६, प्यूठान
६३५ पटक
२०७९ पुस २६, प्यूठान

 

जिल्लाको स्वर्गद्धारी नगरपालिका वडा नं.५ सारीको वडा कार्यालय सहित विभिन्न स्थानमा तोडफोड तथा चोरी भएको छ । वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकी सहित ११ घरमा चोरी भएको स्वर्गद्धारी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष गिर बहादुर घर्तिमगरले जानकारी दिए ।

चोरले वडा नं. ५ को वडा कार्यालय तोडफोड गरी नगद ५ हजार, सारीका विभिन्न घरबाट नगद १ लाख सहित ४ तोला सुन चोरेको वडा अध्यक्ष गिर घर्तिमगरको बताएका छन् ।

आवाश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय प्यूठानको टोलीलाई बोलाएको अध्यक्षले बताए । उनले स्थानियवासीलाई अनुसन्धानमा खटिएका प्रहरीलाई सहयोग गर्न र सुरक्षित रहन समेत आग्रह गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...