News Portal

रेडियो सुन्नुहोस्

गौमुखी दर्शन गर्न जाने क्रममा भिरबाट लडेर एक पुरुषको मृत्यु

झुलेनी पोष्ट२०७९ माघ, १
५५७ पटक
२०७९ माघ, १

गौमुखी दर्शन गर्न जाने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको झिमरुक गाउँपालिका वडा नं.३ बादिकोट निवासी अन्दाजी २८ वर्षका बसन्त सामतको मृत्यु भएको झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिए ।
शनिवार गौमुखी गाउँपालिका अर्खा मेला हेर्न तथा दर्शन गर्न जाने क्रममा अर्खा स्थित ठुलाचौर भिरबाट लडेर उनी गम्भिर घाइते भएका थिए । उपचारका  लागि प्यूठान अस्पताल ल्याउदै गर्दा उनको बाटोमै मृत्यु भएको उपाध्यक्ष पोख्रेलले बताए । उनको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...