News Portal

रेडियो सुन्नुहोस्

जुर्मी बसपार्क व्यवस्थित वन्दै

झुलेनी पोष्ट०५ माघ २०७९
५४६ पटक
०५ माघ २०७९

जिल्लाको सबैभन्दा पुरानो बस पार्कको रुपमा रहेको जुर्मी वसपार्क व्यवस्थित बनाउन थालिएको छ । बसपार्कमा काउन्टर निमार्ण भएपनि धेरै समयसम्म संचालनमा नआएपछि स्थानीय व्यवसायीहरुको पटकपटकको विरोध तथा आन्दोलनले केही महिना अघिदेखी संचालनमा आएको थियो । बसपार्क संचालनमा आएसँगै पूर्णरुपमा व्यवस्थित बनाउने भन्दै बसपार्क परिसरमा सडक ढलान कार्य सुरु भएको छ ।

प्यूठान नगरपालिका वडा नं.३ का वडा अध्यक्ष सुमन राज श्रेष्ठका अनुसार स्थानीयवासी र बसपार्क व्यवस्थापन समितीको मागलाई मध्यनजर गर्दै वडा नं.३को कार्यालयले प्रदेश सरकार समक्ष बजेट माग गरेको थियो ।वडा कार्यालयको मागलाई सम्बोधन गर्दै प्रदेश सरकारको सघन तथा सहरी बिकास मन्त्रालयले दुइ पटक गरि करिब २४ लाख बजेट विनियोजन गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । उक्त बजेट मार्फत बसपार्क ढलानकार्य तिव्र गतिमा भईरहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...