News Portal

रेडियो सुन्नुहोस्

जनताप्रति सरकार उत्तरदायी नभएको राष्ट्रिय जनमोर्चा प्यूठानको गुनासो

बिबश जि एम१५ माघ २०७९
४४४ पटक
१५ माघ २०७९

राष्ट्रिय जनमोर्चा प्यूठानले सरकार जनताप्रति कहिल्यै उत्तरदायी नभएको गुनासो गरेको छ । आईतबार राष्ट्रिय जनमोर्चा पार्टी जिल्ला कार्य समिती प्यूठानले गणतन्त्रलाई कमजोर बनाउन खोजिएको, नेपालको भुभागहरु भारतले अतिक्रमण गरिरहदा पनि सरकारले व्यवास्ता गरिरहेको, गैरनेपालीहरुलाई नागरिकता दिइरहको, प्यूठानमा पछिल्लो समय चोरको विगविगी हुँदा पनि राज्यका ठूला निकायहरु गुमगाम रहेको भन्दै पत्रकार सम्मेलन गरी विज्ञप्ती निकालेको छ ।


प्यूठान नगरपालिका ८ बाग्दुला लोकतान्त्रीक होटलमा गरेको पत्रकार सम्मेलनमार्फत विभिन्न वहानामा सरकार पछि परेको भन्दै जनमोर्चाले “गणतन्त्र र राष्ट्रियताको जगेर्ना गरौ, सघिंयता खारेज गरौ” भन्ने नाराका साथ जिल्लाभरका स्थानीय तहमा गई बिरोध प्रदर्शन गर्ने समेत जनाएको छ । साथै पार्टीले २०८० बैशाख २९ र ३० गते ऐतिहासिक पाँचौ जिल्ला सम्मेलन खलंगामा गर्ने विज्ञप्तीमार्फात जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...