News Portal

रेडियो सुन्नुहोस्

आइडल विजेता स्वर्गद्वारी नगरपालिकाका विरा घर्ति मगर

बिबश जि.एम१३ फागुन २०७९
१७५७ पटक
१३ फागुन २०७९

जिल्ला भर माघ २१ गते देखी सुर गरिएको प्यूठान डान्स आइडलको कार्यक्रम आज शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्लाभरबाट ५ सय भन्दा बढिको सहभागिता रहेको थियो ।

स्वर्गद्वारी प्यूठान पाचौं महोत्सवको मुख्य आकर्षकको रुपमा हेरिएको प्यूठान डान्स आइडल आज समापन भएको हो ।
डान्स आइडलको विजेता स्वर्गद्वारी नगरपालिकाका विरा घर्ति मगर भएका छन् ।
फस्ट रनरअप गौमुखी गाउँपालिकाका रेजिना के.सी को समुह भएको छ भने सेकेण्ड रनरअप प्यूठान नगरपालिकाबाट अडिशन दिएको नौबहिनी गाउँपालिकाकी सरस्वती घर्ति मगर भएका छन् ।

आइडल विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ ट्रफी र प्रमाणपत्र पाएका छन भने फस्ट रनरअपले ३३ हजार ३ सय ३३ रुपैयाँ ट्रफी र प्रमाणपत्र, सेकेण्ड रनरअपले २२ हजार २ सय २२ रुपैयाँ ट्रफी प्रमाण पत्र पाएका हुन् ।
त्यस्तै चौथो मल्लरानी गाउँपालिकाका एलिशा थापा मगर र पाचौं स्थानमा अर्जुन भण्डारी प्यूठान नगरपालिका रहेको छन् ।
उनिहरुलाई पनि गिफ्ट ह्याम्पर, ट्रफी र प्रमाणपत्रले सम्मान गरिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...