News Portal

रेडियो सुन्नुहोस्

विपद आउनुपूर्व नै राहत जम्मा गरौःप्रमुख जिल्ला अधिकारी अर्याल

झुलेनी पोष्ट२०७९फाल्गुन १५ प्यूठान
३०७ पटक
२०७९फाल्गुन १५ प्यूठान

प्यूठान जिल्लाका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद अर्यालले विपद आउनु भन्दा अगाडिनै विपद कोषमा राहत जम्मा गर्नुपर्ने बताएका छन् । आइतबार प्यूठान महोत्सवको समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले व्यापार व्यवसाय प्रवद्धनका कुराहरुलाई मात्र ध्यान नदिई नागरिकका सम्रग वृद्धि विकासका विषयमा पनि ध्यान दिन उद्योग वाण्ज्यि संघलाई आग्रह गरे ।

उनले भने,“ विपद बाजा बजाएर आउदैन, विपद भन्ने कुरा एक्कासी आउने हो,विपद आइहाल्यो त्यो समयमा राहत खोज्न जाने की उद्धार गर्न जाने भन्दै प्रश्न समेत गरे ?”
जिल्लामा रहेका सहयोगी निकायसगँ उद्योग बाणिज्य संघले सहकार्य गरी विपद व्यवस्थापन समिती बनाएर काम गर्न आवाश्यक रहेको औल्याए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

१२ कक्षाको परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ ।...

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । सोमबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा...

मल्लरानी ३ मा व्यूटिपार्लर तालिम समापन

मल्लरानी गाउपालिका वडा नं. ३ मा २ महिने व्यूटीपार्लर तालिम सम्पन्न भएको छ । गरिवी...

बिजुवारमा कुकुर बन्ध्याकरण शिविर सञ्चालन

प्यूठान नगरपालिकाले कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरेको छ । बजार क्षेत्रमा कुकुरको सँख्या बढ्दै गएकाले...

कर्मचारी संगठनले मनायो ३५ औं स्थापना दिवस, मृगौला पीडितलाई सहयोग

नेपाल निजामती कर्मचारी संगठन प्यूठानले स्थापना दिवसको अवसर पारेर मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ...