News Portal

रेडियो सुन्नुहोस्

लोक दाेहाेरी बिशेष राष्ट्रिय हाजिरी जवाफ प्रतियोगिता २०७५ सम्पन्न

सिखबर संवाददाताकाठमाण्डौ
८५४ पटक
काठमाण्डौ

राष्ट्रिय लोक तथा दोहरी प्रतिष्ठान नेपाल उपत्यका समन्वय अनामनगर समितीले “लोक संगीत बिशेष राष्ट्रिय हाजिरी जवाफ प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम २०७५ सम्पन्न गरेकाे छ ।
लाेकदाेहाेरी गीत संगीत क्षेत्रका शिखर पुरुष बरिष्ठ गायक नारायण रायमाझीको प्रमुख आतिथ्यतामा संचालन भएको हाे । उक्त कार्यक्रम “पहिलो पटक र फरक प्रयास, लोक दोहोरीमा नयाँ अभ्यास” भन्ने मुल नारा सहित नजिकिदै गरेकाे नेपालीहरुको महान पर्व बडा दशैको पावन अवसरमा शुभकामना आदान प्रदान पनि गरिएकाे थियाे ।

प्रतियोगिता १० समुहमा सहभागी भएका थिए । प्रतियाेगितामा पहिलो – दाङ समुह ,दोस्रो – ठमेल समुह ,त्रितिय – ललितपुर समुह र सान्त्वना चाबहिल समुह भएका हून विजेता भएका सबै समूहलार्इ नगद सहित प्रमाण पत्र प्राप्त प्रदान गरिएकाे थियाे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...