News Portal

रेडियो सुन्नुहोस्

जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु

झुलेनी पोष्ट२०७९ फागुन १८ प्यूठान
९०९ पटक
२०७९ फागुन १८ प्यूठान

प्यूठानमा जिल्ला स्तरीय बाह्रौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बिहिबार देखी सुरु भएको छ । खेल कार्यक्रमको उद्घाटन गर्दै लुम्विीनी प्रदेश सभा सदस्य धनलक्ष्मी क्षेष्ठले खेलमा राजनीतिकरण नगरी स्वच्छ तवरले खेल खेलाउनु पर्ने बताएकी छन् । साथै उनले जिल्लाको समग्र विकासमा सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताईन् । ।
प्रतियोगितामा जिल्लाका नौ वटै स्थानीय तहको उपस्थीत रहेको छ । तिनदिन सम्म चल्ने खेल विभिन्न विधामा संचालन हुने आयोजकले जनाएको छ । भलिबल, कब्बडी, रिले दौड, दौड मार्सल आर्टस, एथलेटिक्स, लगाएत विविध प्रतियोगिताहरु हुदैछन् ।
खेलमा प्रत्येक पालिकाबाट ६०/६० जना खेलाडीहरुको सहभागीता रहेको जिल्ला खेलकुद विकास समितीका उपाध्यक्ष बिमल प्रसाद पोख्रेलले जानकारी दिए । जिल्ला खेलकुद विकास समितिको आयोजनामा गणतान्त्रीक खेल मैदान विजुवारमा खेल सुरु भएको हो ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...