News Portal

रेडियो सुन्नुहोस्

१२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्यूठान नगरपालिकालाई

झुलेनी नेटवर्क२० फागुन २०७९
९६६ पटक
२० फागुन २०७९

प्यूठानमा बिहिवार देखि सुरु भएको १२ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आज शनिबार सम्पन्न भएको छ ।

जिल्लाका ९ वटै स्थानीय तहमध्य सबैभन्दा धेरै स्थानमा उत्कृष्ट हुँदै प्यूठान नगरपालिकाले शिल्ड हात पारेको छ ।

नगरपालिकाले १४ स्वर्ण, ९ रजत र ५ कास्य प्राप्त गरि प्रथम स्थान सहित शिल्ड प्राप्त गरेको हो ।

स्वर्गद्वारी नगरपालिकाले १२ स्वर्ण, ६ रजत र ४ कास्य सहित दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।

त्यस्तै ७ स्वर्ण, ९ रजत र ३ कास्य प्राप्त गरि सरुमारानी गाउँपालिकाले तेस्रो स्थान प्राप्त गरेको हो।

कवाजमा सरुमारानी गाउँपालिका र अनुशासनमा माण्डवी गाउँपालिकाले उत्कृष्ट स्थान प्राप्त गरेको छ ।

विजयी हुने सम्पूर्ण खेलाडी, नगरपालिका तथा गाउँपालिकाहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...