News Portal

रेडियो सुन्नुहोस्

सि एम मेसिन द्वारा  प्यूठान अस्पतालमा  पहिलाेपटक सफल सल्यक्रिया

झुलेनी पोष्टचैत्र ७
५४४ पटक
चैत्र ७

प्युठान जिल्ला अस्पतालमा हार्ड जोर्निका लागि एक बर्ष अगाडि लिएको अपरेसन गर्दा गर्दै प्रोयोग हुने X-ray (CM ) मेसिन शुक्रबार देखि संचालनमा आएको छ ।

मान्डबी गाउपालिका ४ उदयपुरकोट सिरोबारी स्थित घर भएका २७ वर्षिय धानेस्वर वलि घरमा तोरि पेल्दा बायाँ हातका ३ वटा औला च्यापिएर गत शुक्रबार प्युठान अस्पताल आएका थिए । उनका औलाहरु छिया छिया परेका थिए । शुक्रबार प्युठान अस्पतालमा डाक्टर सन्तोस के सि को टिमले उनको सफल सल्यक्रिया गरेको छ । जिल्लामा पहिलोपटक सि एम मेसिन को सहायताले सल्यक्रिया गर्न सहज भएको र उक्त मेसिन जिल्लामा नभएको भए बाहिर रिफर गर्नुपर्ने डाक्टर के सि ले बताए । धानेस्वर वलि अहिले प्युठान अस्पतालमा छन । उनले भने ” मैले आफ्नो हातका औलाको उपचार जिल्लामै हुन्छ भन्ने सोचेको थिएन , तर निसुल्क रुपमा सहज ढंगले उपचार गराउन पाउदा धेरै खुसी छु । ”

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...