News Portal

रेडियो सुन्नुहोस्

सि एम मेसिन द्वारा  प्यूठान अस्पतालमा  पहिलाेपटक सफल सल्यक्रिया

झुलेनी पोष्टचैत्र ७
७७६ पटक
चैत्र ७

प्युठान जिल्ला अस्पतालमा हार्ड जोर्निका लागि एक बर्ष अगाडि लिएको अपरेसन गर्दा गर्दै प्रोयोग हुने X-ray (CM ) मेसिन शुक्रबार देखि संचालनमा आएको छ ।

मान्डबी गाउपालिका ४ उदयपुरकोट सिरोबारी स्थित घर भएका २७ वर्षिय धानेस्वर वलि घरमा तोरि पेल्दा बायाँ हातका ३ वटा औला च्यापिएर गत शुक्रबार प्युठान अस्पताल आएका थिए । उनका औलाहरु छिया छिया परेका थिए । शुक्रबार प्युठान अस्पतालमा डाक्टर सन्तोस के सि को टिमले उनको सफल सल्यक्रिया गरेको छ । जिल्लामा पहिलोपटक सि एम मेसिन को सहायताले सल्यक्रिया गर्न सहज भएको र उक्त मेसिन जिल्लामा नभएको भए बाहिर रिफर गर्नुपर्ने डाक्टर के सि ले बताए । धानेस्वर वलि अहिले प्युठान अस्पतालमा छन । उनले भने ” मैले आफ्नो हातका औलाको उपचार जिल्लामै हुन्छ भन्ने सोचेको थिएन , तर निसुल्क रुपमा सहज ढंगले उपचार गराउन पाउदा धेरै खुसी छु । ”

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...