News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा जिप दुर्घटना हुँदा ३ जना घाइते

बिबश जि.एम२०७९ चैत्र २६
६४६ पटक
२०७९ चैत्र २६

प्यूठानमा बोलेरो जिप दुर्घटना भएको छ । दुर्घटनामा परि तीन जना घाइते भएका छन् ।
दुर्घटनामा लमही नगरपालिका ७ का २२ बर्षिय सत्यनारायण चौधरी, गाडी चालक गाडवा गाउँपालिका ६ का २५ बर्षिय प्रकाश चौधरी र प्यूठान नगरपालिका १ खैराका १४ बर्षिय प्रविन जीसि रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

आइतबार दिउँसो १२.४५ मा प्यूठानबाट भालुवाङ तर्फ गइरहेको गाडी दुर्घटना हुँदा दाङको लमही नगरपालिका ७ का २२ सत्यनारायण चौधरी गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरिक्षक शुशिल थापाले जनाए ।

लु ३ च ३८५५ नं को गाडी अनियन्त्रिय भई सरुमारानी गाउँपालिका ६ मतिचौरमा दुर्घटना भएको हो ।

घाइतेहरुको उपचार जिल्ला अस्पताल बिजुवार प्यूठानमा भइरहेकोे प्रहरि निरिक्षक थापाले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...