News Portal

रेडियो सुन्नुहोस्

जन्मदिन मनाउने तरिका फेरिदै

बिबश जि.एम२०८० बैशाख ५
६८५ पटक
२०८० बैशाख ५

जन्मदिन मनाउने शैली पछिल्लो समय फेरिदै गएको छ ।

ठूलाठूला महलमा गएर भोज भतेर गरि जन्मदिन मनाउनु र गरिब दिनदुखीलाई सहयोग गरेर जन्मदिन मनाउनुमा धेरै अन्तर फरक छ ।

सोही क्रममा आज मगंलबार प्यूठानको माण्डवी गाउँपालिका ३ नयाँगाउँका वडा अध्यक्ष धनेन्द्र कार्कीले आफ्नो जन्मदिन बिपन्न परिवारका विद्यार्थीहरुसँग मनाएका छन् ।

जन्मदिनको अवसर पारि अध्यक्ष कार्कीले विद्यालयमा विद्यार्थीहरुको लागि झोला उपलब्ध गराएका हुन् ।

कार्कीले वडाको सल्लिकोटमा रहेको परमेश्वर प्रा.वि का ३४ जना विद्यार्थीहरुलाई झोला वितरण गरेका हुन् ।

गाउँपालिकाको सबैभन्दा विकट ठाउँ भएकाले ती बिपन्न परिवारमा केही हदसम्म खुसिको आभास दिलाउन र  समाजिक सेवा गरौ भन्ने उदेश्य सहित आफुले झोला वितरण गरेको अध्यक्ष कार्कीको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...