News Portal

रेडियो सुन्नुहोस्

चलचित्र बिकास बोर्डको घुम्ती सिनेमा प्यूठानमा प्रर्दशन

मधुसुदन पोख्रेल२०८० बैशाख २१
७४८ पटक
२०८० बैशाख २१

चलचित्र विकास बोर्डको घुम्ती सिनेमा साक्षरता कार्यक्रम प्यूठानमा प्रदर्शन गरिएको छ ।

सामाजिक विकृती र विशंगतिको विरुद्ध समाजमा सकारात्मक सन्देश दिने उदेश्यले चलचित्र बोर्डले कार्यक्रम सन्चलन गरेको हो ।

बिहीबार प्यूठानको स्वर्गद्धारी बहुमुखी क्याम्पसका विद्यार्थी तथा प्रध्यापक र सरोकारवालाको उपस्थितीमा सिनेमाको बारेमा जानकारी दिइएको थियो ।

चलचित्रका माध्ययमबाट समाजलाई सकारात्मक सन्देशका साथै समाज सुधारका लागि सिनेमाको महत्व समेत दर्शाउदै चलचित्र बिकास बोर्डका प्रवक्ता केएल बुढाथोकीले चलचित्रमा लाग्नेहरुलाई प्रोत्साहित गर्ने बताएका छन ।

विकास बोर्डले सिनेमाहल नभएका दुर्गम जिल्लामा पुगेर सिनेमा साक्षत्कार गर्दै हिडेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...