News Portal

रेडियो सुन्नुहोस्

कस्तो बन्ला प्यूठान अस्पताल भवन ?

झुलेनी नेटवर्क२०८० बैशाख २४
८७६ पटक
२०८० बैशाख २४

साँघुरो भवनका कारण सधै बेड अभाव भैरहने प्यूठान अस्पतालको नयाँ भवन भन्ने भएको छ ।

नेपाल सरकार लुम्बिनी प्रदेश खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन कार्यालय दाङ मार्फत बजेट विनियोजन भएर भवन बन्न थालेको हो ।

भवन निर्माणबारे आईतबार प्रारम्भिक वातावरणीय परीक्षण(आईई)को सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको थियो ।

कार्यक्रमा भवन कस्तो भन्ने, कसरी निर्माण गरिँदै छ भन्ने बारे जनकारी गराइएको थियो ।

रोल्पा, प्यूठान र अर्घाखाँचीका स्थानीयलाई सेवा प्रदान गर्दै आएको छ ।

प्यूठान अस्पताल ५० शैयामा अपग्रेड भएपछि प्रदेश सरकार मार्फत ४० करोड रुपैयाँ बजेट बिनियोजन भएर टेन्डर गर्ने प्रक्रियामा छ ।

प्यूठान नगरपालिका–४, बिजुवारमा ३१ रोपनी १ आना ५ पैसा ७ दाम जग्गामा २०४५ सालमा प्यूठान अस्पताल स्थापना गरेर सेवा प्रदान गर्दै आएको छ ।

भवन जीर्ण हुँदा सेवा प्रभाहमा समस्या भैरहको अवस्थामा नयाँ भवन निर्माण हुने कुराले हौसला प्रदान गरेको अस्पताल प्रशासनले जनाएको छ ।

नयाँ भवन निर्माण गर्ने प्रक्रिया अगाडी बढेको कुराले हौसला प्रदान गरेको अस्पताल विकास समितिका अध्यक्ष बिजय बिराज बिष्टले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...