News Portal

रेडियो सुन्नुहोस्

नौबहिनीको लिघालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा

बिबश जि.एम२०८० जेठ १
९६३ पटक
२०८० जेठ १

नौबहिनी गाउँपालिका २ लिघालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ ।

सोमबार औपचारिक कार्यक्रमको आयोजना गरि वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।

शुन्य देखी १५ महिना सम्मको बालबालिका र १६ महिना देखी ५ बर्ष मुनिका बालबालिकालाई पूर्ण रुपमा खोप लगाइएको आधारमा वडा घोषणा गर्न सहज भएको निमित्त स्वास्थ्य चौकी प्रमुख बिपना सिंहले जानकारी दिइन ।

नियमित खोप बाहेक छुटेका बच्चाहरुलाई समेत अभिभावकहरूले स्वास्थ्य संस्थामा लिएर नियमित रुपमा खोप लगाएको सिंहले बताइन।

केही वर्ष पहिलेको तुलनामा हाल लिघामा स्वास्थ्य संस्थामा बच्चा जन्माउने गर्भवतिको संख्या बृदि भएको उनको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...