News Portal

रेडियो सुन्नुहोस्

सरस्वती प्राविमा अझै भर्ना भएनन विद्यार्थी, शिक्षकहरु अन्यौलमा

बिबश जि.एम२०८० जेठ २
३४६ पटक
२०८० जेठ २

प्यूठान नगरपालिका ४ कार्कीडाँडा स्थित सरस्वती प्राविमा अझै विद्यार्थीहरु भर्ना भएका छैनन् ।

यसले गर्दा २०१२ सालमा स्थापना भएको विद्यालय बन्द हुने अवस्थामा पुगेको छ ।

शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि विद्यार्थी भर्ना नभएपछि विद्यालयमा अभिभावक, विद्यालय व्यवस्थापन समिति, वडा अध्यक्ष, बुद्धिजिबी सहितको बैठक बसेपनि अझैसम्म एकजना पनि विद्यार्थी भर्ना नभएको विद्यालय परिवारले जनाएको छ ।

बैठकमा सहभागिहरुले छोराछोरीहरुलाई फिर्ता लिन्छौ भने पनि अहिलेसम्म भर्ना गराएका छैनन् ।

प्यूठान नगरपालिकाका मेयर बिष्णु योगिले सररस्वती प्राविमा विद्यार्थी भर्ना नभएपछि त्यहाँ कार्यरत शिक्षकहरुलाइ कसरी व्यबस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहको जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नयाँ लाइन तानेर थापाडाँडाको खानेपानी योजना चल्यो

प्यूठान नगरपालिका–४, स्थित थापाडाँडा–कार्कीडाँडा लिप्ट खानेपानी योजनामा नयाँ लाइन तानेर सञ्चालन गरिएको छ । नेपाल...

समाचार लेखन र न्यु मिडिया सम्बन्धि तालिम भिंग्रीमा सम्पन्न

समाचार लेखन र न्यु मिडिया सम्बन्धी तालिम स्वर्गद्वारी नगरपालिका ४ भिंग्रीमा सम्पन्न भएको छ ।...

विजय फूलबारीले मनायो एकीकरण पछिको तेश्रो स्थापना दिवस

विजय फूलबारी बचत तथा ऋण सहकारी सस्था लिमिटेडले एकीकरण पछिको तेश्रो स्थापना दिवस मनाएको छ।...

थापाडाँडा–कार्कीडाँडा क्षेत्रमा खानेपानी समस्या, ट्रान्सफर्मर मर्मतमा पहल भएन

प्यूठान नगरपालिका–४,स्थित थापा डाँडा–कार्की डाँडा क्षेत्रमा खानेपानी चरम अभाव भएको छ । थापा डाँडा–कार्की डाँडा...

बाग्दुलामा समानता हेल्थ क्लिनिकको उद्घाटन

प्यूठान नगरपालिका वडा न. ८ बाग्दुलामा समानता हेल्थ क्लिनिकको उद्घाटन गरिएको छ । बुधबार प्यूठान...