News Portal

रेडियो सुन्नुहोस्

झिमरुक बिजुली–लिफ्ट खानेपानी आयोजनाको काम अघि बढ्ने

झुलेनी नेटवर्क2078-02-13
८७६ पटक
2078-02-13

आयोजनाको स्टीमेटमा समस्या भएर रोकिएको झिमरुक बिजुली लिफ्ट खानेपानी आयोजना निर्माणको काम अघि बढ्ने भएको छ । निर्माण व्यबसायि र गाउँपालिकाबिच योजना निर्माण गर्ने समझदार भएपछि योजना निर्माणको काम अगाडि बढ्ने भएको हो ।

२ करोड २७ लाख, ९० हजार ५ सय ६३ रुपैयाँ लागतमा २०७८ सालमा निर्माण सक्नेगरि ठेक्का भएको योजना केहि काम सम्पन्न भएर रोकिएको थियो । योजना निर्माणको ठेक्का जोसी÷आंशु÷ईसान जेभीले लिएको थियो । निर्माण व्यवसायीले ४५ लाख रुपैयाँ पेश्की लिएर इनार, पंप हाउस निर्माण गरेको निर्माण व्यवसायि बालाजु श्रेष्ठले बताए ।

श्रेष्ठले २०८१ जेठ मसान्तसमम योजना सम्पन्न गर्नेगरि गाउँपालि र आफूहरुबिच समजझारी भएको बताए । खानेपानीको चरम अभाव व्यहोरीरहेका यस क्षेत्रका उपभोक्ता योजना निर्माणको काम अघि बढ्ने भएपछि खुसी भएको गाउँपालिका अध्यक्ष नबिल विक्रम शाहले बताए ।

यस्तो बनेको छ समझदारी

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...