News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिका ६ मा २ करोड बढी बजेट खर्च

मधुसुदन पोख्रेल२०८० भदौ २५
५३४ पटक
२०८० भदौ २५

प्यूठान नगरपालिका वडा न ६ मा गत आर्थिक वर्ष २०७९/०८० मा सभा २ करोड बढी बजेट खर्च भएको छ । वडा, नगरपालिका, प्रदेश सरकार, राष्ट्रपती शैक्षीक सुधार, मुख्यमन्त्री शैक्षीक सुधार तथा सडक बोर्डको बजेट कार्यान्वयन भएको वडा अध्यक्ष नरेन्द्र पुन मगरले बताए ।

नगरसभाबाट स्वीकृत बजेट १ करोड १६ लाख, मेयर र उपमेयर कोष अन्तर्गत ५ लाख, राष्ट्रपती शैक्षिक सुधार अन्तर्गत ६ लाख, मुख्यमन्त्री शैक्षिक सुधार अन्तर्गत १ लाख ३० हजार, प्रदेश सरकार अन्तर्गत ६९ लाख, सडक बोर्ड अन्तर्गत २२ लाख गरी जम्मा २ करोड १९ लाख ३० हजार रुपैयाँ कार्यान्यन भएको मगरले जानकारी दिए ।

शनिबार वडाकार्यालयको वार्षिक समिक्षा कार्याक्रममा वडामा आएको बजेट खर्चको विवरण वडाध्यक्षले जानकारी गराएका थिए । कार्यक्रमा बोल्ने बक्ताहरुले नयाँ जनप्रतिनिधि आएपनि काम पूरानै शैलीमा भइरहेको गुनासो गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...