News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिका ६ मा २ करोड बढी बजेट खर्च

मधुसुदन पोख्रेल२०८० भदौ २५
६९० पटक
२०८० भदौ २५

प्यूठान नगरपालिका वडा न ६ मा गत आर्थिक वर्ष २०७९/०८० मा सभा २ करोड बढी बजेट खर्च भएको छ । वडा, नगरपालिका, प्रदेश सरकार, राष्ट्रपती शैक्षीक सुधार, मुख्यमन्त्री शैक्षीक सुधार तथा सडक बोर्डको बजेट कार्यान्वयन भएको वडा अध्यक्ष नरेन्द्र पुन मगरले बताए ।

नगरसभाबाट स्वीकृत बजेट १ करोड १६ लाख, मेयर र उपमेयर कोष अन्तर्गत ५ लाख, राष्ट्रपती शैक्षिक सुधार अन्तर्गत ६ लाख, मुख्यमन्त्री शैक्षिक सुधार अन्तर्गत १ लाख ३० हजार, प्रदेश सरकार अन्तर्गत ६९ लाख, सडक बोर्ड अन्तर्गत २२ लाख गरी जम्मा २ करोड १९ लाख ३० हजार रुपैयाँ कार्यान्यन भएको मगरले जानकारी दिए ।

शनिबार वडाकार्यालयको वार्षिक समिक्षा कार्याक्रममा वडामा आएको बजेट खर्चको विवरण वडाध्यक्षले जानकारी गराएका थिए । कार्यक्रमा बोल्ने बक्ताहरुले नयाँ जनप्रतिनिधि आएपनि काम पूरानै शैलीमा भइरहेको गुनासो गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...