News Portal

रेडियो सुन्नुहोस्

प्युठानी डान्सिङ स्टार सिजन थ्रि मा ५० जनाले मेघा राउन्ड पार गरे

बोम बहादुर परियारभदौ ३०
७४१ पटक
भदौ ३०

प्युठानी डान्सिङ  स्टार सिजन थ्रि को आज मेघा अडिशन जुम्रीमा सम्पन्न भएको छ ।
अग्रज कलाकारलाइ सम्मान र नब प्रतिभालाइ प्रोत्साहन भन्ने उदेश्यका साथ डि टु कला केन्द्र दाङले आयोजना गरेको नृत्य प्रतियोगिता गत साउन १० गते देखी प्युठानमा सुरु भएको थियो ।


जिल्लाका ९ वटै स्थानिय तहबाट एक सय २५ जना सहभागीले प्रतियोगीतामा भाग लिएका थिए । जस मध्य ९५ जना मेघा अडिसनको लागी छनोट भएका हुन । उनिहरु मध्य आज ५० जनाले मेघा राउन्ड पार गरी एस्ट्रा अडिसन ( अर्काे राउन्डको ) लागी छनोट भएको निर्देशक दिपक बर्माले बताए ।


आज छनोट भएका ५० जनाले असोज ६ गते प्रस्तुती दिने छन् । मोडल अनुप बुढामगर र मोडल मुना केसीले प्रस्तुतिकरणको मुल्याङकन गरेका छन ।


प्युठानी डान्सिङ स्टार सिजन थ्रि को बिजेताले ५० हजार, उपबिजेताले ३० हजार र तेस्रो हुनेले २० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...

वाईसिएल प्यूठानद्वारा दम्ति–बाहाने सडक मर्मत

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग(वाईसिएल) प्यूठानले प्यूठान नगरपालिका ८ दम्ति देखि नौवहिनी गाउँपालिका ६...

भानुभक्त माविको स्वर्ण महोत्सवको लोगो अनावरण

भानुभक्त माध्यमिक विद्यालय बर्वोटले स्वर्ण महोत्सवको लोगो अनावरण गरेको छ । आउदो मंसिर २९ गतेदेखी...