News Portal

रेडियो सुन्नुहोस्

सालकाे पात पछि बसन्त थापाकाे “मत गाउँले ठिटाे” सार्वजनिक भिडियाे सहित

गाेविन्द विश्‍वकर्मा, प्यूठानकार्तिक १५
१९९७ पटक
कार्तिक १५

नेपाली लाेकदाेहाेरी गीत संगीतकाे क्षेत्रमा संगीत विधावाट अाफूलार्इ सर्वाधिक लाेकप्रिय रुपमा चिनाउन सफल भएका चर्चित संगीतकार बसन्त थापाले नेपाली गीत संगीतलार्इ अझै उचाइमा पुर्याउनकाे लागि निरन्तर मेहनत गरिरहनु भएकाे छ ।

क्रमश एकपछि अर्काे गर्दै सफल उत्कृष्ट त माैलिक साच्चिकै लाेकदाेहाेरी गीत संगीत दर्शक श्राेतालर्इ पस्केर दर्शक श्राेताकाे सामु निकै प्रिय बन्नुभएकाे छ । उहाँले सृजना गर्नुभएकाे गीत संगीतले सांगीतिक बजारमा चर्चापरिचर्चा कमाउन सफल भएका छन ।

केही समय अगाडी सार्वजनिक भएकाे जाे अत्यन्तै रुचाइएकाे गीत सालकाे पातकाे टपरी नाम गीतकाे ख्याति बजारमा सेलाउन नपाउदै फेरि उहाँकाे स्वर एवम् संगीतमा अत्यन्तै माैलिक गीत “मत गाउँले ठिटाे” बजारमा सार्वजनिक भएकाे छ । दिप्रेन्द्र अधिकारीकाे शब्द सृजनामा रहेकाे यस म्यूजिक भिडियाेमा अभिनय बसन्त थापा र जुना सुन्दासकाे रहेकाे छ ।

प्रथम खड्का क्षेत्रीले निर्देेशन गर्नुभएकाे म्यूजिक भिडियाेकाे छायाँकन उदब दाहालले गर्नुभएकाे छ भने सम्पादन अनन्त घिमिरेले गर्नुभएकाे हाे । बसन्त थापाकाे अाफ्नै युटुव च्यानलबाट सार्वजनिक भएकाे यस म्यूजिक भिडियाेले पनि लाेक गीत संगीत प्रेमी दर्शक श्राेताकाे मन जित्ने संभावना देखिएकाे छ । गीत सफल बनाेस् शुभकामना ।
भिडियाे :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...