News Portal

रेडियो सुन्नुहोस्

सालकाे पात पछि बसन्त थापाकाे “मत गाउँले ठिटाे” सार्वजनिक भिडियाे सहित

गाेविन्द विश्‍वकर्मा, प्यूठानकार्तिक १५
२१७७ पटक
कार्तिक १५

नेपाली लाेकदाेहाेरी गीत संगीतकाे क्षेत्रमा संगीत विधावाट अाफूलार्इ सर्वाधिक लाेकप्रिय रुपमा चिनाउन सफल भएका चर्चित संगीतकार बसन्त थापाले नेपाली गीत संगीतलार्इ अझै उचाइमा पुर्याउनकाे लागि निरन्तर मेहनत गरिरहनु भएकाे छ ।

क्रमश एकपछि अर्काे गर्दै सफल उत्कृष्ट त माैलिक साच्चिकै लाेकदाेहाेरी गीत संगीत दर्शक श्राेतालर्इ पस्केर दर्शक श्राेताकाे सामु निकै प्रिय बन्नुभएकाे छ । उहाँले सृजना गर्नुभएकाे गीत संगीतले सांगीतिक बजारमा चर्चापरिचर्चा कमाउन सफल भएका छन ।

केही समय अगाडी सार्वजनिक भएकाे जाे अत्यन्तै रुचाइएकाे गीत सालकाे पातकाे टपरी नाम गीतकाे ख्याति बजारमा सेलाउन नपाउदै फेरि उहाँकाे स्वर एवम् संगीतमा अत्यन्तै माैलिक गीत “मत गाउँले ठिटाे” बजारमा सार्वजनिक भएकाे छ । दिप्रेन्द्र अधिकारीकाे शब्द सृजनामा रहेकाे यस म्यूजिक भिडियाेमा अभिनय बसन्त थापा र जुना सुन्दासकाे रहेकाे छ ।

प्रथम खड्का क्षेत्रीले निर्देेशन गर्नुभएकाे म्यूजिक भिडियाेकाे छायाँकन उदब दाहालले गर्नुभएकाे छ भने सम्पादन अनन्त घिमिरेले गर्नुभएकाे हाे । बसन्त थापाकाे अाफ्नै युटुव च्यानलबाट सार्वजनिक भएकाे यस म्यूजिक भिडियाेले पनि लाेक गीत संगीत प्रेमी दर्शक श्राेताकाे मन जित्ने संभावना देखिएकाे छ । गीत सफल बनाेस् शुभकामना ।
भिडियाे :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...