News Portal

रेडियो सुन्नुहोस्

योजनाहरुको कार्यान्वयन गर्न टोलटोलमा पुगी वडाले लियो सुझाव

बिबश जि.एम२०८० असोज ८
६४१ पटक
२०८० असोज ८

आर्थिक बर्ष २०८०/०८१ मा सञ्चालन हुने योजनाहरुको कार्यान्वयन गर्न वडाले टोल टोलमा पुगी सुझाव लिने गरेको छ । माण्डवी गाउँपालिका वडा नं ३ नयाँगाउँले अहिले जनप्रतिनिधि र वडाको प्राविधिक सहितको टिम वडाको टोलटोलमा पुगी योजनाको कार्यान्वयन पक्षमा जनगुनासो लिने काम गरेको हो ।

वडाबासीका सुझावको आधारमा विभिन्न बिषयमा बजेट विनियोजन गरिएको वडाध्यक्ष धनेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार वडामा सबैभन्दा धेरै पूर्वाधार विकास तर्फ शिक्षा, स्वास्थ्य, खानेपानी तथा सिँचाइमा बजेट बिनियोजन गरिएको छ ।

आर्थिक बर्ष २०८०/०८१ को लागि वडामा ३५ लाख रुपँैया बजेट बिनियोजन गरिएको अध्यक्ष कार्कीले जानकारी दिए । टोल बस्तीमा पुगी जनताको सुझाब लिंदा स्थानीय पनि सन्तुष्ट भएको अध्यक्ष कार्कीको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...