News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा भिरबाट लडेर एकजना पुरुषको ज्यान गयो

बिबश जि.एम२०८० असोज १६
२०८ पटक
२०८० असोज १६

प्यूठानमा भिरबाट लडेर एकजना पुरुषको ज्यान गएको छ । माण्डवी गाउँपालिका २ मर्कावाङका ६० बर्षिय चन्द्रविर थापाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरिक्षक सुशिल थापाले जानकारी दिए । उनका अनुसार मंगलबार मर्कावाङ स्थित साउनेखोलाको भिरबाट झन्डै २०० मिटर तल खसेका थिए ।

घरबाट विहानै गाउँ जान्छु भनि हिडेका थापा घर फर्किन ढिला गरेपछि परिवारले खोज तलास गर्न जादा भिरबाट लडेको पारिवारीक श्रोतले जानकारी दिएको छ ।
मृतकको पोष्टमार्टमाका लागि जिल्ला अस्पताल बिजुवार लिने तयारी भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पूर्णिमाको अवसरमा प्यूठानका बिभिन्न ठाउँमा मेला लाग्दै

पूर्णिमाको अवसरमा आज प्यूठानका विभिन्न स्थानमा मेला लाग्दैछ। प्यूठान नगरपालिकाको बखडी मेला, बेलपत्रस्वर महादेब मन्दिर...

नौबहिनीमा आज स्थानीय बिदा

नौबहिनी गाउँपालिकाले कोजाग्रत पूर्णिमामा स्थानीय बिदा दिएको छ। अध्यक्ष स्तरिय निर्णय अनुसार स्थानीय बिदा दिईएको...

सामाजिक समस्या बुझ्न प्रजिअ गाउँमा 

प्यूठान,  जिल्लाका ग्रामीण क्षेत्रमा  भइरहेका सामाजिक समस्याका बारेमा प्रमुख जिल्ला अधिकारी रमा आचार्य(सुवेदी)ले स्थानीयसँग छलफल...

राष्ट्रपतिको शुभकामना: स्थायित्व, सुशासन र समृद्धिको कामना

राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका...

कता फर्किएर लगाउने दशैंको टीका ? ८:३३ मा देवि विसर्जनपछि लगाउन सकिने

बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो...