News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा भिरबाट लडेर एकजना पुरुषको ज्यान गयो

बिबश जि.एम२०८० असोज १६
१६६ पटक
२०८० असोज १६

प्यूठानमा भिरबाट लडेर एकजना पुरुषको ज्यान गएको छ । माण्डवी गाउँपालिका २ मर्कावाङका ६० बर्षिय चन्द्रविर थापाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरिक्षक सुशिल थापाले जानकारी दिए । उनका अनुसार मंगलबार मर्कावाङ स्थित साउनेखोलाको भिरबाट झन्डै २०० मिटर तल खसेका थिए ।

घरबाट विहानै गाउँ जान्छु भनि हिडेका थापा घर फर्किन ढिला गरेपछि परिवारले खोज तलास गर्न जादा भिरबाट लडेको पारिवारीक श्रोतले जानकारी दिएको छ ।
मृतकको पोष्टमार्टमाका लागि जिल्ला अस्पताल बिजुवार लिने तयारी भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

माण्डवीमा घरमा हुँदैनन् सुत्केरी

माण्डवी गाउँपालिकामा अहिले गाउँघरमा सुत्केरी हुन छाडेका छन् । गाउँपालिकाले दिएको तथ्यांक अनुसार चालु आर्थिक...

नौबहिनीले गर्‍यो विषयगत समितिका प्रमुखहरुसँग छलफल

नौबहिनी गाउँपालिकामा विषयगत समितिको बैठक सकिएको छ । आज सोमबार बसेको विभिन्न शाखाका शाखा प्रमुखहरुको...

लामो खडेरीले मकैबाली सुक्न थाले, किसान चिन्तित

लामोसमय सम्म पानी नपरेर मकैबाली धमाधम सुक्न थालेपछि जिल्लाभरका किसान प्रभावित भएका छन् । मुख्यबालीको...

प्यूठान नगरपालिका ३ मा भएको पशु स्वास्थ्य शिविरबाट ८४ जनाले सेवा लिए

प्यूठान नगरपालिका ३ मा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । आइतबार प्यूठान नगरपाकिलाको पशु...

रक्तदाता दिवसको अवसरमा प्यूठानमा १५ जनाले गरे रक्तदान

विश्व रक्तदाता दिवस प्यूठानमा पनि मनाईएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्यूठानको आयोजना...