News Portal

रेडियो सुन्नुहोस्

सहकारीको समस्या सरकारले सहजीकरण गर्ने : मन्त्री शर्मा

बिबश जि.एम २०८० असोज २५
६७० पटक
२०८० असोज २५

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सहकारी क्षेत्रका विकास, सहकारीमा देखिएका समस्याको समाधान लगायतका बिषयमा सरकारले सहजिकरण गर्ने प्रतिवद्धता जनाएकी छिन् । बिहिबार होटेल आयुष्मा नयाँ बजारमा भएको सहकारी क्षेत्रको प्रवद्धनमा स्थानीय तहको भूमिका बिषयक जिल्ला स्तरीय बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् । मन्त्री शर्माले सहकारीले देशको अर्थतन्त्रमा सहयोग पु¥याएको भन्दै एउटा सहकारी नराम्रो हुँदा सबै सहकारीलाई त्यही दृष्ट्रिकोणले हेर्न नहुने बताइन् ।

सहकारीहरु उत्पादनमा भन्दा पनि ऋण लगानीमा बढि अग्रसर रहेको भन्दै त्यस्तो कार्यले मात्र सहकारीलाई टिकाइ राख्न नसक्ने शर्माको भनाई थियो । साथै सहकारी व्यवस्थापनको लागि कानुनमा कतै स्थानीय तह वा जिल्ला सहकारी चुकेको होकी भन्दै कानुनलाई हातमा लिन खोज्ने व्यक्तिलाई कानुनी उपचार गर्न समेत आग्रह गरेकी छिन् ।

 

जिल्ला सहकारी संघ प्यूठानका अध्यक्ष सुशील पोख्रेलको अध्यक्षतामा सुरु भएको कार्यक्रममा लुम्बिनी प्रदेश सांसद तुल्सीराम शर्माल, निमा गिरी, धना लक्ष्मी श्रेष्यठ, स्थानीय तहका प्रमुख उपप्रमुख, सहकारीमा आवद्ध कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

जिल्ला सहकारी संघ प्यूठानको आयोजनामा सुरु भएको कार्यक्रमको आर्थिक सहयोगमा प्यूठान स्थित स्थानीय तहहरुले गरेका हुन् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...