News Portal

रेडियो सुन्नुहोस्

अष्टमीको अवसर पारेर पुण्यखोला देखि भित्रिकोट सम्म दौड प्रतियोगिता

झुलेनी नेटवर्क२०८० कात्तिक ५
७६६ पटक
२०८० कात्तिक ५

प्यूठान नगरपालिका, ७ पुन्यखोलाबाट महाअष्टमीको अवसर पारेर ऐतिहासीक स्थल भित्रीकोटसम्म ७ किलोमिटर दौड गरिएको छ । दौडको आईतबार विहान प्रदेश सांसद धनलक्ष्मी श्रेष्ठले रिवन काटेर उद्धाटन गरेकी हुन् । दौडमा ४३ जनाले सहभगिता जनाएको आयोजकले जानकारी दिएको छ ।

गत बर्ष देखि थालिएको भित्रिकोट दौडलाई यस बर्ष पनि निरन्तरता दिएको हो । सामरिक, पुरातात्विक तथा धार्मिक महत्वको बिशेषता बोकेको ऐतिहासिक पर्यटकीय स्थल भित्रिकोटमा यस वर्ष साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ । दौड प्रतियोगितासंगै स्थानीय कला संस्कृतिको महत्व झल्काउने सोरठी, मारुनी तथा अन्य बिशेषता सहितका नृत्यका साथै दशैं बिशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको प्यूठान नगरपालिका ७ का वडाध्यक्ष नेत्र केसीले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...