News Portal

रेडियो सुन्नुहोस्

अष्टमीको अवसर पारेर पुण्यखोला देखि भित्रिकोट सम्म दौड प्रतियोगिता

झुलेनी नेटवर्क२०८० कात्तिक ५
५७३ पटक
२०८० कात्तिक ५

प्यूठान नगरपालिका, ७ पुन्यखोलाबाट महाअष्टमीको अवसर पारेर ऐतिहासीक स्थल भित्रीकोटसम्म ७ किलोमिटर दौड गरिएको छ । दौडको आईतबार विहान प्रदेश सांसद धनलक्ष्मी श्रेष्ठले रिवन काटेर उद्धाटन गरेकी हुन् । दौडमा ४३ जनाले सहभगिता जनाएको आयोजकले जानकारी दिएको छ ।

गत बर्ष देखि थालिएको भित्रिकोट दौडलाई यस बर्ष पनि निरन्तरता दिएको हो । सामरिक, पुरातात्विक तथा धार्मिक महत्वको बिशेषता बोकेको ऐतिहासिक पर्यटकीय स्थल भित्रिकोटमा यस वर्ष साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ । दौड प्रतियोगितासंगै स्थानीय कला संस्कृतिको महत्व झल्काउने सोरठी, मारुनी तथा अन्य बिशेषता सहितका नृत्यका साथै दशैं बिशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको प्यूठान नगरपालिका ७ का वडाध्यक्ष नेत्र केसीले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...