News Portal

रेडियो सुन्नुहोस्

उत्कृष्ट देउसीभैलोलाई स्वर्गद्धारी नगरपालिका ५ सारीले सम्मान गर्ने

बिबश जि.एम२०८० कात्तिक २४
८१३ पटक
२०८० कात्तिक २४

स्वर्गद्धारी नगरपालिका वडा नं ५ सारीले तिहारमा मौलिक झल्किने खालको देउसीभैलो खेल्ने उत्कृष्ट समुहलाई सम्मान गर्ने भएको छ । शुक्रबार बसेको वडा समितिको निर्णय अनुसार यस बर्षको तिहारमा मौलिक झल्कने देउसीभैलो कार्यक्रममा उत्कृष्ट २ समुहलाई सम्मान गर्ने निष्कर्ष निकालेको हो ।

पुराना मौलिक कला संस्कृति हराउँदै जादा देउसी भैलोको मर्म नै मेटिन सक्ने खतरा भएको भन्दै वडाले पुराना लोक संस्कृति जगाउन यस्तो निर्णय गरेको वडाध्यक्ष गिर बहादुर घर्ति मगरले जानकारी दिए । पछिल्लो समय संस्कृति समेत परनिर्भरता भइरहेकोले नयाँ पुस्तालाई यसको बारेमा ज्ञान समेत नभइरहेको समयमा यसले पछिका पिढीलाई कला संस्कृतिमा संरक्षण गर्नमा थप सहयोग अपेक्षा लिएको वडाध्यक्ष घर्तिको भनाई छ ।

साथै यस्तो कार्यले वडामा मात्र नभई सिंगो राज्यलाई समेत सहयोग पुग्ने विश्वास लिएको वडा सदस्यहरुकोे भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...