News Portal

रेडियो सुन्नुहोस्

उत्कृष्ट देउसीभैलोलाई स्वर्गद्धारी नगरपालिका ५ सारीले सम्मान गर्ने

बिबश जि.एम२०८० कात्तिक २४
८२२ पटक
२०८० कात्तिक २४

स्वर्गद्धारी नगरपालिका वडा नं ५ सारीले तिहारमा मौलिक झल्किने खालको देउसीभैलो खेल्ने उत्कृष्ट समुहलाई सम्मान गर्ने भएको छ । शुक्रबार बसेको वडा समितिको निर्णय अनुसार यस बर्षको तिहारमा मौलिक झल्कने देउसीभैलो कार्यक्रममा उत्कृष्ट २ समुहलाई सम्मान गर्ने निष्कर्ष निकालेको हो ।

पुराना मौलिक कला संस्कृति हराउँदै जादा देउसी भैलोको मर्म नै मेटिन सक्ने खतरा भएको भन्दै वडाले पुराना लोक संस्कृति जगाउन यस्तो निर्णय गरेको वडाध्यक्ष गिर बहादुर घर्ति मगरले जानकारी दिए । पछिल्लो समय संस्कृति समेत परनिर्भरता भइरहेकोले नयाँ पुस्तालाई यसको बारेमा ज्ञान समेत नभइरहेको समयमा यसले पछिका पिढीलाई कला संस्कृतिमा संरक्षण गर्नमा थप सहयोग अपेक्षा लिएको वडाध्यक्ष घर्तिको भनाई छ ।

साथै यस्तो कार्यले वडामा मात्र नभई सिंगो राज्यलाई समेत सहयोग पुग्ने विश्वास लिएको वडा सदस्यहरुकोे भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...