News Portal

रेडियो सुन्नुहोस्

ऐरावतीले गर्‍यो बजार अनुगमन

बिबश जि.एम२०८० पुस २२
६३५ पटक
२०८० पुस २२

ऐरावती गाउँपालिकाले बजार अनुगमन गरेको छ । आइतबार पालिकाभित्रका विभिन्न १० पसलहरुमा अनुगमन गरिएको ऐरावती गाउँपालिकाका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए । पालिकाको मुख्य व्यापारीक केन्द्रहरुमा अनुमगन गर्दा १० पसलबाट करिब २७ हजार ६ सय ४९ रुपैयाँ बराबरको म्याद नाघेका सामान नष्ट गरिएको उपाध्यक्ष श्रेष्ठको भनाई छ । उनका अनुसार अनुगमनका क्रममा म्याद नाघेका मध्ये सबैभन्दा धेरै पेय पदार्थ रहेको पाइएको छ ।

पसलहरुमा मुल्य सुचि नराखेको, बोर्ड नभएका, म्याद नाघेका सामानहरु पाईएकाले त्यस्ता सामान बिक्रि वितरण नगर्न गाउँपालिकाले आग्रह गरेको छ । साथै अर्को पटकको अनुगमन गर्दा पसलहरुमा मुल्य सुचि नराखेको, बोर्ड नराखेको र पसल दर्ता नगरेको पाईएमा कडा कार्वाही गर्ने गाउँपालिकाले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...