News Portal

रेडियो सुन्नुहोस्

सहकारीकर्मीहरुका लागि १५ दिने नेतृत्व तथा संस्थागत विकास तालिम

झुलेनी नेटवर्क२०८० माघ ०३
३८९ पटक
२०८० माघ ०३

सहकारी संघ/संस्थाका पदाधिकारीहरुका लागि १५ दिने नेतृत्व तथा संस्थागत विकास तालिम बुधबारदेखि सुरु भएको छ ।

सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र बानेश्वरको आयोजनामा सुरु भएको तालिमको सहकारी विभागका रजिष्टार पिताम्बर घिमिरेले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गरेका हुन। सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका प्राचार्य विष्णु प्रसाद पौडेलको अध्यक्षतामा सुरु भएको तालिमको उद्घाटन समारोहमा बोल्दै सहकारी विभागका रजिष्टार पिताम्बर घिमिरेले पछिल्लो समय सहकारीप्रति शहरी क्षेत्रमा नकारात्मक धारण पैदा भएको भन्दै यो तालिमले सहकारीलाई व्यवस्थित र मर्यादित तरिकाले सञ्चालन गर्न सहयोग पुग्ने बताए।

देशभरीबाट ५० जना सहकारीकर्मीहरुको सहभागिता रहेको तालिम माघ १९ गते सम्म चल्ने आयोजकले बताएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...