News Portal

रेडियो सुन्नुहोस्

राष्ट्रिय सभा निर्वाचनको लागि गठबन्धनका उम्मेदवार प्यूठानमा

बिबश जि.एम२०८० माघ ४
५२० पटक
२०८० माघ ४

राष्ट्रिय सभा निर्वाचनको लागि लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवार परिचय तथा भेटघाटका लागि विहीबार प्यूठानका आएका छन । प्यूठानमा पाँच दलिय गठबन्धनले बिहिबार प्यूठान नगरपालिकामा आयोजना गरेको परिचयात्मक तथा भेटघाट कार्यक्रममा उनीहरु प्यूठान आएर मत मागेका छन् ।

लुम्बिनी प्रदेशमा गठबन्धनका तर्फबाट नेपाली काग्रेसका राष्ट्रिय सभा सदस्य उम्मेदवार विष्णु सापकोटा र नेकपा माओवादीबाट उम्मेदवार झक्कु प्रसाद सुवेदी प्यूठान आएका हुन् । उनीहरुले आफूहरु गठबन्धलनको उम्मेदवार भएकाले जिवय सुनिश्चित भएको दाबी गरे । राष्ट्रिय सभा सदस्यमा १९ जना रिक्त पदका लागि ५१ जनाले माघ ११ गते प्रतिस्पर्धा गर्ने छन् ।

परिचयात्मक कार्यक्रम नेकपा माओवादी जिल्ला कमिटी संयोजक तथा माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य नेपाली कांग्रेस प्यूठानका सभापती तथा गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले गरेका थिए । कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा प्यूठानका अध्यक्ष ग्यामुराम न्यौपानेले गरेका हुन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...