News Portal

रेडियो सुन्नुहोस्

बार्षिकोत्सवको अवसरमा १ दिने वित्तिय साक्षरता कार्यक्रम

भुवन विश्वकर्मा२०८० माघ १९
९३२ पटक
२०८० माघ १९

राष्ट्रिय बाणिज्य बैकं बिजुवार शाखा कार्यालयले ५९ औं बार्षिकोत्सवको उपलक्ष्यमा १ दिने वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम गरेको छ । शुक्रबार स्वर्गद्धारी बहुमुखी क्याम्पसमा कार्यक्रम गरेको हो । कार्यक्रममा वित्तिय साक्षरताको परिचय, पैसा कसरी लगानी गर्ने, बचत कसरी गर्ने, बीमा गर्नुको फाईदा र बेफाईदा, बैंकको बारेमा जानकारी लगायतका कुराहरुको बारेमा प्रशिक्षण दिईएको हो । स्नातक तह अध्ययनरत विद्यार्थी, शिक्षक, शिक्षिकाहरुलाई तालिममा सहभागि गराईएको शाखाका शाखा प्रबन्धक दिपेन्द्र सुनारले जानकारी दिए ।

कार्यक्रममा करिब ५० जना बिद्यार्थीहरु सहभागि जनाएको सुनारले बताए । क्याम्पस प्रमुख गुञ्ज बहादुर खड्काको अध्यक्षतामा कार्यक्रम भएको थियो । साथै सो अवसरमा स्वर्गद्धारी बहुमुखी क्याम्पसलार्य सामाजिक उत्तरदायित्व अन्तरर्गत बैंकले एक थान वाटर डिस्पेन्सर प्रदान गरेको आयोजकले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...