News Portal

रेडियो सुन्नुहोस्

२५ स्वर्ण सहित मुक्ति मा.वि ले रनिङशिल्डको उपाधी जित्यो

झुलेनी नेटवर्क२०८० माघ २१
९०१ पटक
२०८० माघ २१

प्यूठान नगरपालिकाले सञ्चालन गरेको चौथो राष्ट्रपति रनिङशिल्डको उपाधी मुक्ति मा.वि रातामाटाले जितेको छ । २५ स्वर्ण पदक सहित रातामाटाले उपाधी हात पारेको हो । १४ स्वर्ण पदक सहित जनता मा.वि बाग्दुला दोस्रो भएको छ भने ७ स्वर्ण पदक सहित बालविद्या मा.वि मजुवा तेस्रो भएको छ ।

बिजेता सबै खेलाडीहरुले मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । नगरपालिकाले गत शुक्रबार आयोजना गरेको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको आइतबार समापन भएको हो । रनिङशिल्डमा ३ संस्थागत र ११ सामुदायिक गरी १४ विद्यालयले कार्यक्रममा भाग लिएका थिए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...