News Portal

रेडियो सुन्नुहोस्

मगर दिवसको अवसरमा प्युठानका ४ स्थानीय तहले दिए बिदा

झुलेनी नेटवर्क२०८० फागुन १४
११९ पटक
२०८० फागुन १४

मगर दिवसको अवसरमा प्युठानका ४ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । फागुन १५ गते भोली मंगलबार देशैभर मगरहरुले आफ्नो पहिचान अनुसारको विशेष दिन पारेर विभिन्न कार्यक्रम गर्दै छन् ।

जिल्लाको नौबहिनी, गौमुखी, सरुमारानी र ऐरावती गाउँपालिकाले मगर दिवसको अवसरमा बिदा दिएका हुन। मगर जातीहरुको बाहुल्यता रहेका पालिकाहरुमा ४२ औँ मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिएको पालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

रक्तदान र आर्थिक सहयोग गरी राष्ट्रिय युवा संघ प्यूठानले स्थापना दिवस मनायो

राष्ट्रिय युवा संघ नेपालले आफ्नो ३५ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।...

इन्फिनिटी लघुवित्त संस्थाले समुह प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता कार्यक्रम गर्‍यो

इन्फिनिटी लघुवित्त संस्थाले समुह प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । सोमबार होटेल...

खेलकुद स्वास्थ्यको लागि अत्यन्तै महत्वपूर्ण छ : लुम्बिनी प्रदेश सांसद शर्मा

लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा सांसद तुल्सीराम शर्माले खेलकुद स्वास्थ्यको लागि अत्यन्तै महत्वपूर्ण भएको बताएका...

झिमरुक फाँटमा फेरियो धानको बिउ, नयाँ जात किसानको रोजाइ

प्यूठानको झिमरुक फाँटमा यतिवेला धानको बिउ राख्न किसानलाई भ्याइनभ्याइ छ । गहुँबाली भित्र्याइसकेपछि किसान धान...

दलित मुक्तिको बिषयमा बैचारीकधार विषयक कार्यशाला गोष्टि जुम्रीमा सम्पन्न

नेपाली राज्यसत्ताको वर्गिय जातीय चरित्र र मुक्तिको बैचारीकधार विषयक एकदिने कार्यशाला गोष्ठि आज जुम्रीमा सम्पन्न...