News Portal

रेडियो सुन्नुहोस्

अनेमसंघ प्यूठानको अध्यक्षमा पुनः भगवती खड्का निर्वाचित

झुलेनी नेटवर्क २०८० फागुन २३
५६८ पटक
२०८० फागुन २३

प्यूठान
अखिल नेपाल महिला संघ (अनेमसंघ)प्यूठानको अध्यक्षमा पुनः भगवती खड्का निर्वाचित भएकी छन्।
मंगलबार शहिद उमेशचन्द्र स्मृति प्रतिष्ठान भवन बिजुवारमा भएको अनेम संघ प्यूठानको छैठौं जिल्ला सम्मेलनले खड्काको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा बसन्ता के.सी , नारायणी अधिकारी, सचिव केशरा खत्री, कोषाध्यक्ष लक्ष्मी के.सी , उप–सचिव देवका देवी भण्डारी लगायत २९ सदस्यीय कमिटी निर्विरोध निर्वाचित गरिएको हो । अरु सदस्य पछि मनोनित गर्ने संघले जनाएको छ । सम्मेलनमा जिल्लाका ६४ वटै वडाबाट महिला प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूले मंगलवार सपथ ग्रहण गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...