News Portal

रेडियो सुन्नुहोस्

डाक्टर महावीर पुन प्यूठानमा

झुलेनी पोष्ट२०८० चैत १०
११६२ पटक
२०८० चैत १०

राष्ट्रिय आविष्कार केन्द्रका संचालक वैज्ञानि डाक्टर महावीर पुन प्युठान अएका छन । आफ्नो जिवन काहानी सम्झना , सपना र अविरल यात्रा समेटिएको पुस्तक विक्री गर्दैै उनी सनिवार प्युठान जुम्री आएका हुन ।
विरगञ्ज कृषी औजार कारखाना पुनःनिर्माणका लागी टेवा पुग्ने उदेश्यले पुस्तक विक्री गर्दै हिडेको उनले वताए ।
हालसम्म नेपालका २५ वटा जिल्लामा पुगी ७० हजार पुस्तक विक्री गरेको पुनले वताएका छन् ।

पुनलाइ शनिवार जुम्रीमा लायन्स क्लव अफ प्युठानले पहिलो स्वागत गरेको थियो । त्यस्तै नेकपा एमाले प्युठानले पाटी कार्यालयमा स्वागत तथा सम्मान गरेको हो ।

प्युठान जिल्लामा सुक्रवार देखी पुस्तक विक्री गर्दै हिडेका पुन आइतवार सम्म रहने वताइएको छ । उनलाइ जिल्लाका वजार तथा चोक चोकमा स्वागत सम्मान गर्ने कार्य भैरहेको छ ।


डाक्टर पुनले पुस्तक बिक्री गर्नको लागी एकजना कर्मचारी लिएर हिडेका छन भने पुस्तकलाइ ७५० रुपैयामा विक्री गर्दै आएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...