News Portal

रेडियो सुन्नुहोस्

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

बिबश जि.एम२०८१ बैशाख १९
५८९ पटक
२०८१ बैशाख १९

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार माण्डवी गाउँपालिका २ का ३ घर परिवारलाई आफुले पाउने सेवा सुविधा मार्फत आर्थिक सहयोग गरेको वडाध्यक्ष कार्कीले जानकारी दिए । उनका अनुसार गत बैशाख ८ गते लागेको आगलागीले घर पूर्ण रुपमा क्षति गरेपछि वडाध्यक्ष कार्की बुधबार पीडितहरुको घरमै पुगी सहयोग गरेका हुन् ।

माण्डवी गाउँपालिका २ गोलवाङका शिवराज खड्का, खुमान खड्का र पुकरुकका देवि घर्ति मगरलाई प्रति घर परिवार ५/५ हजार सहयोग गरेका छन् । साथै ४ र ५ नं वडाका ५ घर परिवारलाई पनि आर्थिक सहयोग गर्ने तयारीमा रहेको अध्यक्ष कार्कीले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...

वाईसिएल प्यूठानद्वारा दम्ति–बाहाने सडक मर्मत

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग(वाईसिएल) प्यूठानले प्यूठान नगरपालिका ८ दम्ति देखि नौवहिनी गाउँपालिका ६...

भानुभक्त माविको स्वर्ण महोत्सवको लोगो अनावरण

भानुभक्त माध्यमिक विद्यालय बर्वोटले स्वर्ण महोत्सवको लोगो अनावरण गरेको छ । आउदो मंसिर २९ गतेदेखी...