News Portal

रेडियो सुन्नुहोस्

कांग्रेसको संसदीय दलको बैठक आइतबार बस्ने

झुलेनी नेटवर्क२०८१ श्रावण ५
५७ पटक
२०८१ श्रावण ५

नेपाली कांग्रेसले संसदीय दलको बैठक आइतबारका लागि बोलाएको छ ।

बैठक आइतबार मध्याह्न १२ बजे बस्नेछ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक बोलाइएको उक्त पार्टीले जनाएको छ ।

दलको बैठकमा सरकार, संसद र समसामयिक विषयमा छलफल हुनेछ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

आजको राशिफल : २०८१भाद्र ३१ सोमवार

मेष वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण...

सहकारी छानविन समितिमा प्रधानमन्त्रीले भने– सरकारले तपाइहरुको सुझाव कार्यवयन गर्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी क्षेत्रका समस्या समाधान गर्न स‌सदिय समितिले दिने प्रतिवेदन सरकारले कार्यन्वयन...

संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे...

ताप्लेजुङमा भूकम्पको धक्का

ताप्लेजुङमा भूकम्प गएको छ । शनिबार राति ४.६ म्याग्निच्युडको भूकम्प गएको  हो । ताप्लेजुङको ल्होनाकलाई...

आजको राशिफल|: २०८१भाद्र ३० आइतवार

मेष आज धर्मकर्ममा रुचि बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । रोकिएका अधुरा कार्यको...