News Portal

रेडियो सुन्नुहोस्

शाइन रेसुङ्गा बैंकद्वारा बुकि डाँडामा बृक्षारोपण

बिबश जि.एम २०८१ श्रावण १९
६८५ पटक
२०८१ श्रावण १९

शाइन रेसुङ्गा बैंकले प्यूठानको मल्लरानी गाउँपालिका ३ स्थित बुकि डाँडामा बृक्षारोपण गरेको छ । जिल्लामा रहेका शाखाहरुले संयुक्त रुपमा शनिबार ७५ बढि विरुवा रोपेका छन् । जसमा ३५ वटा धुपी सल्ला, १५ वटा सित्तल चिनी, १५ वटा दालचिनी सहित टिमुर र फूलहरु १० वटा रोपेको शाइन रेशुङ्गा बैंक खलंगा शाखाका शाखा प्रवन्धक विन्जुन बस्नेतले जानकारी दिए । उनका अनुसार  “ग्रो ग्रिन प्रोजेक्ट” अन्तरगत यस कार्यक्रमलाई निरन्तरता दिइएको हो । यस अघि मल्लरानी गाउँपालिका ४ स्थित मल्लरानी डाँडामा समेत विरुवा रोपिएको थियो ।

बृक्षारोपण कार्यक्रममा विजुवार शाखाका शाखा प्रबन्धक योगेन्द्र बिष्ट, बहानेका कृष्ण बहादुर के.सी, बाग्दुलाका सूर्य बहादुर बि.क, बैंकका सम्पूर्ण कर्मचारी, मल्लरानी गाउँपालिकाका जनप्रतिनिधि, बन उपभोक्ता समितिका अध्यक्ष नेहर सिंह पुन लगायतको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...