News Portal

रेडियो सुन्नुहोस्

शाइन रेसुङ्गा बैंकद्वारा बुकि डाँडामा बृक्षारोपण

बिबश जि.एम २०८१ श्रावण १९
४६४ पटक
२०८१ श्रावण १९

शाइन रेसुङ्गा बैंकले प्यूठानको मल्लरानी गाउँपालिका ३ स्थित बुकि डाँडामा बृक्षारोपण गरेको छ । जिल्लामा रहेका शाखाहरुले संयुक्त रुपमा शनिबार ७५ बढि विरुवा रोपेका छन् । जसमा ३५ वटा धुपी सल्ला, १५ वटा सित्तल चिनी, १५ वटा दालचिनी सहित टिमुर र फूलहरु १० वटा रोपेको शाइन रेशुङ्गा बैंक खलंगा शाखाका शाखा प्रवन्धक विन्जुन बस्नेतले जानकारी दिए । उनका अनुसार  “ग्रो ग्रिन प्रोजेक्ट” अन्तरगत यस कार्यक्रमलाई निरन्तरता दिइएको हो । यस अघि मल्लरानी गाउँपालिका ४ स्थित मल्लरानी डाँडामा समेत विरुवा रोपिएको थियो ।

बृक्षारोपण कार्यक्रममा विजुवार शाखाका शाखा प्रबन्धक योगेन्द्र बिष्ट, बहानेका कृष्ण बहादुर के.सी, बाग्दुलाका सूर्य बहादुर बि.क, बैंकका सम्पूर्ण कर्मचारी, मल्लरानी गाउँपालिकाका जनप्रतिनिधि, बन उपभोक्ता समितिका अध्यक्ष नेहर सिंह पुन लगायतको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...