News Portal

रेडियो सुन्नुहोस्

गलत नियतका व्यक्ति प्रवेश गर्दा सहकारी क्षेत्र बदनाम भयो: अधिकारी

झुलेनी नेटवर्क२०८१ श्रावण २६
४७९ पटक
२०८१ श्रावण २६

गलत नियतका केही व्यक्ति सहकारी क्षेत्रमा प्रवेश गर्दा समग्र सहकारी क्षेत्र बदनाम हुनुपरेको नेपाल बचत तथा ऋण सहकारी सङ्घ ली.का वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले बताएका छन् । गलत मान्छेहरूले सहकारीमार्फत चलाएको धन्दाका कारण सबै सहकारीमाथि आम जनमानसमा आशङ्का भएको अधिकारीले बताए ।

शनिवार बिजुवारको विजय फूलबारी साकोसको सभा हलमा प्रदेश बचत तथा ऋण सहकारी सङ्घ लिमिटेडले आयोजना गरेको साकोस सञ्जाल व्यवस्थापन अभिमुखीकरण कार्यक्रममा अधिकारीले धेरै सहकारीले अहिले पनि जनताका आधारभूत समस्या समाधान गर्न सहकार्य गरिरहेको दाबी गरे ।

प्युठान नगरपालिकाका नगर उपप्रमुख देवेन्द्र बर्माले सहकारीहरू सरकारले बनाएका नीति निर्माणको पूर्ण रूपमा कार्यान्वयन गर्न सके धेरै समस्या समाधान हुने बताए ।

प्युठान जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भोज बहादुर बस्नेतले जिल्लाका सहकारीहरू केही राम्रा र केही झोलामा हुँदा समस्या भएको बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...