News Portal

रेडियो सुन्नुहोस्

अनेरास्ववियु प्यूठानको अध्यक्षमा टेकराज के .सी. निर्वाचित

झुलेनी नेटवर्क२०८१ श्रावण २७
२४४ पटक
२०८१ श्रावण २७

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा टेकराज के.सी.निर्वाचित भएका छन ।
शनिवार बिजुवारमा सम्पन्र १५औ जिल्ला अधिवेशनले के. सी.को अध्यक्षतामा ३७ सदस्यिय जिल्ला कमिटी निर्वाचित गरेको हो ।

कमिटीको उपाध्यक्षमा बिकास के.सी. र सुवास सुनार, सचिव प्रेम पुनमगर , सहसचिव सलविया आचार्य र माधव पौडेल र कोषाध्यक्षमा लोकेन्द्र के.सी निर्वाचित भएको निवर्तमान अध्यक्ष दिलबहादुर दसौदीले जानकारी दिए । अधिवेशनको उद्घाटन केन्द्रीय कमिटी अध्यक्ष समिक वडालले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

कर्मचारी संगठनले मनायो ३५ औं स्थापना दिवस, मृगौला पीडितलाई सहयोग

नेपाल निजामती कर्मचारी संगठन प्यूठानले स्थापना दिवसको अवसर पारेर मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ...

सांसद थापाद्वारा आन्दोलनरत शिक्षकसंग छलफल

प्यूठान जिल्लाबाट निर्वाचित सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) सूर्य थापाले शिक्षकहरुसंग छलफल गरेका छन् ।...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्वन्धि अन्तरक्रिया माण्डवीमा सम्पन्न

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ । अख्तियार...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...