News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा चट्याङ लाग्दा ५ जना घाइते

झुलेनी नेटवर्क२०८१ भदौ १०
२७४ पटक
२०८१ भदौ १०

सोमबार दिउसो चट्याङ लाग्दा झिमरुक गाउँपालिका २ बाँदिकोटमा ५ जना घाइते भएका छन् ।

घाइते मध्य ३ जनाको अवस्था सामान्य र २ जना अर्ध चेत अवस्थामा रहेको झिमरुक गाउँपालिका २ का वडाध्यक्ष कृष्ण पोख्रेलले बताए ।

झिमरुक गाउँपालिका २ बादिकोटका १४ वर्षीय सन्ध्या परियार, २० वर्षीय बिपना परियार, ३२ वर्षीय सरस्वता एम.सी., ११ वर्षीय सञ्जय जि.सी. र २१ वर्षीय गीता एम.सी घाइते भएका हुन् ।

घाइतेहरूलाई प्युठान अस्पताल पठाइएको वडाध्यक्ष पोख्रेलले बताए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...