News Portal

रेडियो सुन्नुहोस्

झिमरुक नदीमा एक महिलाको बेवारिसे शव फेला

झुलेनी नेटवर्क२०८१ भदौ १८
६८ पटक
२०८१ भदौ १८

प्युठानको झिमरुक गाउँपालिका ३ र ८ को सीमाना साठीमुरे स्थित झिमरुक नदिमा एक महिलाको शव फेला परेको छ ।

मंगलबार दिउसो १ वजे झिमरुक नदीमा बेवारिसे शव देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।

झिमरुक नदिको बिच भागमा पानीमा घोप्टो परेको अबस्थामा अधवैसे महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव के.सी.ले बताए ।

घटनास्थलमा  प्रहरी टोली खटिएको प्रवक्ता के.सी.ले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

आजको राशिफल: २०८१ आश्विन ३ बिहिवार

मेष प्रेममा मनमुटावका साथै मन कमजोर रहला । आफ्नो अधिकार प्रातिका लागि संघर्ष गर्नु पर्ला...

आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुरू

आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुरू आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुरू भएको...

आजको राशिफल: २०८१ आश्विन २ बुधवार

मेष आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । खर्चिलो यात्रा हुनसक्छ । शत्रुपक्ष पनि सबल...

प्यूठानको विकासमा योगदान दिनेछु : मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) ले छिमेकी जिल्ला भन्दा...

आजको राशिफल : २०८१ असोज १ मंगलवार

मेष उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि...